आन्दोलनरत पक्षसँग सहमति भयो : नोबेल मेडिकल कलेज

नोबेल मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको कलेजले जनाएको छ । आन्दोलनरत विद्यार्थीका अभिभावक र कलेज प्रशासनले शनिवार साँझ सहमति पत्रमा हस्ताक्षर गरेको कलेजले जनाएको हो ।छलफलमा दुवै पक्ष लचकता अपनाउन तयार भएपछि सहमति जुटेको कलेजको भनाइ छ। दुई पक्षबीच भएको छलफलमा कलेज प्रशासन होस्टेल शुल्क घटाउन तयार...

समान समाचार