जेनिश उप्रेती बने पहिलो भ्वाइस किड्स नेपाल

चितवन माघ १– जेनिश उप्रेती पहिलो भ्वाइस किड्स नेपाल बनेका छन् । शनिबार राति भएको फाइनलमा ७ प्रतिस्पर्धीलाई पछि पार्दै टिम प्रमोदका जेनिशले उपाधि उचालेका हुन् । झापा घर भएका जेनिश हाल चितवनमा बसोबास गर्छन् । उनी पूर्वी चितवनको खैरहनीमा रहेको मोर्डन इङलिङ बोर्डिङ स्कूलमा अध्ययनरत छन् । The...

समान समाचार