चार वर्षदेखि ओच्छ्यानमा थलिएका बिरामी कोरोना खोपले उठेर हिँडे

कोरोना भाइरसको तेस्रो महामारीका कारण छिमेकी राष्ट्र भारतमा खोप लगाउने कार्य तीब्र गतिमा भएको छ । यस सन्दर्भमा कोरोना खोपसँग सम्बन्धित रोचक तथ्य सार्वजनिक भएको छ । भारतको झारखण्ड राज्यमा प्यारालाइसिसले विगत चार वर्ष थलिएका बिरामी कोरोना भ्याक्सिन लगाएको भोलिपल्ट उठेर हिँड्न थालेको बताइएको छ । उनमा खोपले पारेको...

समान समाचार