झापाका जेनिश उप्रेतीले जिते ‘द भ्वाइस किड्स’को उपाधि

झापाका जेनिश उप्रेतीले जिते बाल गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को पहिलो सिजनको उपाधि । आज भएको ग्रान्ड फिनालीमा विजयी भएसँगै उप्रेतीले १५ लाख रुपैयाँ पनि नगद पुरस्कार प्राप्त गरेका छन् । फिनालीमा आठजना प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेका थिए । दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको द भ्वाइस...

समान समाचार