के समान्था सलमानकी नयाँ प्रेमिका ?

बेला बेलामा बलिउड अभिनेता सलमान खानको बलिउड र हलिउडका अभिनेत्रीहरुसँग नाम जोडिने गरेको छ। सलमानको प्रेमिकाको रुपमा संगीता बिजलानी, सोमी अली, फरीया आलम, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया भन्तुरलगायतका कलाकारहरुसँग नाम पहिला जोडिएको थियो। पछिल्लो समय सामन्था लोकवुडसँग सलमानको प्रेम सम्बन्ध रहेको समाचार बाहिरिएको छ। अब सबैको मनमा एउटै...

समान समाचार