सुर्खेतमा एकै परिवारका चारजनाको निसासिएर मृत्यु 

सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजनाको निसासिएर मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जनाको निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ।  मृत्यु हुनेमा शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी निवासी ३५ वर्षीय…

समान समाचार