मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर

  • news
  • /
  • 2 महिनाहरु अगाडी

विमल विष्ट ,काठमाडौं । अक्सिजना नभएर कोरोनाका बिरामी आक्रान्त भएका बेला वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमाजिल्ला अस्पताल डोटीका लागि २२ थान अक्सिजन सिलिन्डर पठाइएको छ । जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २२ सिलिन्डर...

समान समाचार