डर्टमन्डले जित्यो जर्मन कपको उपाधि

  • news
  • /
  • 1 महिना अगाडी

एजेन्सी । बोरुसिया डर्टमन्डले जारी सिजन २०२०–२१ को जर्मन कप नकआउट क्लब फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत बिहिबार राति भएको फाइनल खेलमा डर्टमन्डले बुन्डेसलिगाको दोस्रो स्थानको आरबी लेइपजिगलाई ४-१ को फराकिलो गोलअन्तरले हराउँदै यो सिजनको पहिलो उपाधि पोल्टामा पार्न सफल भयो । बर्लिनमा भएको उपाधि भिडन्तमा...

समान समाचार