केपी ओली पुनः प्रधानमन्त्री आज दिउँसो २ बजे शपथ लिँदै

  • news
  • /
  • 1 महिना अगाडी

न्युज अफ नेपाल , काठमाडौं । पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आज पदको शपथ लिने भएका छन् । शपथको तयारी आज दिउँसो २ बजे शीतल निवासले गरेको छ। विपक्षी कुनै दलले बहुमत जुटाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा पुनः केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाइएको...

समान समाचार