अहिले जनता बचाऊ, सत्ता आफैँ आउँछ

  • news
  • /
  • 1 महिना अगाडी

पेशल आचार्य कोरोनाको दोस्रो भेरियन्टले देशमा अकल्पनीय क्षति पु¥याइरहेका बेला गएको सोमबार संसद्मा भएको विश्वासको मतमा प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै पार्टीका २८ जना सदस्यहरू संसद्मा अनुपस्थित भएका कारण लज्जास्पद हार बेहोरेर प्रधानमन्त्री पदबाट स्वतः पदमुक्त हुनुप-यो । करिब दुई तिहाइ नजिक संसद्को सिटमा विजय प्राप्त गरेर नेपालमा अहिलेसम्मकै...

समान समाचार