नेपालमा मानव अधिकारको सवाल

  • news
  • /
  • 1 महिना अगाडी

मानिस भएर जन्मेको कारणले विश्वको जुनसुकै पनि मानिसलाई स्वतः प्राप्त हुने अधिकारलाई मानव अधिकार भनिन्छ । यसअन्तर्गत त्यस्ता अधिकारहरु पर्दछन् जुन अधिकारहरु विश्वभरिका सबै मानिसहरुमा जाति, भाषा, धर्म, रंग, लिंग, राष्ट्रियता (नागरिकता), उत्पत्ति, सामाजिक र आर्थिक स्थिति, राष्ट्रिय सिमाना आदिको भेदभावविना निहित रहन्छ र यिनीहरुको सृजना अन्तर्राष्ट्रिय कानुनद्वारा हुन्छ...

समान समाचार