कोरोना संक्रमितलाई उपयोगी टिमुर

  • news
  • /
  • 1 महिना अगाडी

प्रायः भान्सामा प्रयोग हुने टिमुर’bout सबै परिचित भए पनि यसमा पाइने औषधीय गुणका विषयमा जो कोहीलाई थाहा नहुन सक्छ । जाडो मौसममा टिमुरको प्रयोग स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । यसले बाह्य तापमानसँग शरीरको सन्तुलन मिलाउन मद्दत गर्छ । साथै टिमुरले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । नेपालमा पछिल्लो समय...

समान समाचार