दुई बैंक गाभिएर देशकै ठूलो बैंक बन्दै

  • news
  • /
  • 1 महिना अगाडी

नेपाल समाचारपत्र, काठमाडौं लामो रस्सा कस्सीपछि दुई ठूला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक एकआपसमा गाभिने भएका छन् । नेपाल राष्ट्र बैंकको मर्जर एन्ड एक्विजिसनको नीतिअनुसार यी दुई बैंक गाभिने धएका हुन् । गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे...

समान समाचार