ईयुद्वारा सहयोग

  • news
  • /
  • 1 महिना अगाडी

काठमाडौं, नेस  नेपाललाई युरोपेली संघ ईयुले २८ करोड २० ला रुपियाँ बराबरको मानवीय सहायता प्रदान गर्ने भएको छ । ईयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासमा रहेका बिरामी ‘टेलिहेल्थ-टेलिमेडिसिन’ बिरामीलाई कुन अस्पतालमा लैजाने भन्ने’boutमा तत्काल सल्लाह दिनेलगायत सेवाका लागि उक्त रकम परिचालन गरिएको...

समान समाचार