महासंघको आइसोलेसन सेन्टर सञ्चालन

  • news
  • /
  • 1 महिना अगाडी

नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउन्डेसनसँगको सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा ड्राई अक्सिजन र आपतकालीन उपचारबिनाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । आइसोलेसन सेन्टरमा शुरूमा २६ बेड रहेका छन् । आवश्यकताका आधारमा थप बेडको व्यवस्थापन गर्दै जाने योजना रहेको...

समान समाचार