टेलिकमको नाफा ७ प्रतिशतले बढ्यो

  • news
  • /
  • 1 महिना अगाडी

काठमाडौं, नेस नेपाल टेलिकमले आर्थिक २०७७÷७८ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको प्रथम र द्वितीय त्रैमासिकमा कुल सेवा वापतको आय ७ प्रतिशतले वृद्धि गरी ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार रुपियाँ पु-याएको छ । यसअवधिमा कम्पनीको खुद नाफा पनि बढेर...

समान समाचार