अवैज्ञानिक विकास पद्दतिले संकटमा इन्द्रसरोवर

  • news
  • /
  • 1 महिना अगाडी

नेपाल समाचारपत्र, हेटौंडा कुलेखानी जलाधार क्षेत्रअन्तर्गत् नेपालको पहिलो र ठूलो मानव निर्मित जलाशय इन्द्रसरोवर पर्दछ । त्यसैले कुलेखानी जलाधार क्षेत्र कुलेखानी जलविद्युत् आयोजनाको संवेदनशील जलाधार क्षेत्र हो ।जिल्लाका तीन विद्युत्गृह कुलेखानी पहिलो, कुलेखानी दोस्रो तथा कुलेखानी तेस्रोका लागि पानीको स्रोत कुलेखानी जलाधार क्षेत्र इन्द्रसरोवर हो । विकास निर्माण कार्यहरु...

समान समाचार