पीएसजी फ्रेन्च कपको फाइनलमा

  • news
  • /
  • 1 महिना अगाडी

लन्डन, (एजेन्सी) पेरिस सेन्ट जर्मेन (पीएसजी)फ्रेन्च कप फुटबलको फाइनलमाप्रवेश गरेको छ ।बुधबार रातिभएको सेमिफाइनलमापीएसजीले लिगप्रतिस्पर्धी क्लब मोन्टेपेलियरलाई सडन डेथमा ६–५ गोलअन्तरले हराउँदै फाइनलमा स्थानपक्का गरेको हो । मोन्टेपेलियरको घरेलु मैदानमाभएको खेलमापीएसजीकालागिक्लियनएमबाप्पेले दुई गोल गरेका थिए । तर, मोन्टेपेलियरले अन्तिम समयमागोल गर्दा खेल पेनाल्टी सुटआउटसम्म लम्बिएको थियो । जहाँपीएसजीले सडन...

समान समाचार