एट्लेटिको ‘लालिगा’उपाधि नजिक

  • news
  • /
  • 1 महिना अगाडी

लन्डन, (एजेन्सी) एट्लेटिको मेड्रिड स्पेनिस ‘लालिगा’ फुटबलको उपाधिनजिकपुगेको छ ।बुधबार रातिभएको लिगको ३६औं साताको खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ गोलअन्तरले हराउँदै उपाधिजित्ने सम्भावनालाई थपबलियो बनाएको हो । आफ्नो घरेलु मैदान वान्डा मेट्रोपोलिटानो रंगशालामा एट्लेटिकोलाई जिताउनदुई जना खेलाडीले पहिलो हाफमागोल गरेका थिए । खेलको १६औं मिनेटमा यानिक कारास्कोले पहिलो गोल...

समान समाचार