युभेन्ट्सको सहजजित

  • news
  • /
  • 1 महिना अगाडी

लन्डन, (एजेन्सी) इटालियन सिरी ए लिग फुटबलमा युभेन्ट्सले लिगको ३६औं साताको खेलमा सहजजितनिकालेको छ ।बुधबार रातिभएको खेलमायुभेन्ट्सले आठौं स्थानको सासुओलोलाई उसैको घरेलु मैदानमा ३–१ को गोलअन्तरमा पराजित गरेको हो । यो जितसँगै युभेन्ट्सले सिरी ए को अन्तिम चारमा रहने सम्भावनालाई जीवितै राखेको छ । तर, त्यसकालागिअझै पनियुभेन्ट्स अन्य टोलीकै...

समान समाचार