च्याम्पियन्स लिगको फाइनल पोर्चुगलमा स-यो

  • news
  • /
  • 1 महिना अगाडी

लन्डन, (एजेन्सी) जारी सिजनको युइएफएच्याम्पियन्स लिगको फाइनल टर्कीबाट पोर्चुगलमा सारिएको छ ।युरोपेली फुटबल सर्वोच्च निकाययुइएफएले बेलायत सरकारसँगको परामर्शपश्चात्च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा गर्ने निर्णय गरेको हो । यसअघि, बेलायत सरकारको चासोमा युइएफएले पूर्व निर्धारित टर्कीको इस्तानबुलबाट खेल सारेर बेलायतको लन्डनस्थित वेम्ब्ले स्टेडियममा फाइनल खेलाउने विषयमा छलफल गरेको थियो ।...

समान समाचार