आजदेखि सांसदलाई कोरोनाविरुद्ध दोस्रो डोजकाे खोप लगाइँदै

  • news
  • /
  • 1 महिना अगाडी

न्युज अफ नेपाल , काठमाडौं । कोरोना भाइरसविरुद्धको खोपको दोस्रो डोज सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आजदेखि लगाइने भएको छ । सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो।पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा...

समान समाचार