लुम्बिनीमा थप १४ जना कोरोना संक्रमितको मृत्यु

  • news
  • /
  • 1 महिना अगाडी

बुटवल । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका...

समान समाचार