ओली पुनःप्रधानमन्त्री बन्ने निश्चित, राजनीतिक अन्योल कायमै

  • news
  • /
  • 1 महिना अगाडी

विकास भट्टराई, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीपुनःप्रधानमन्त्री हुने निश्चित भए पनि राजनीतिक अन्योल कायम नै रहेको छ । संवैधानिक प्रावधान बमोजिम ओलीले एक महिना भित्रपुनःविश्वासको मतको प्रस्ताव राख्नु पर्ने भएका कारण राजनीतिक अन्योल कायमै रहेको हो । ओली अब नेपालको संविधानको धारा ७६ को उपधारा (३) बमोजिमको प्रतिनिधि सभामा...

समान समाचार