अन्ततः ओली नै प्रधानमन्त्री

  • news
  • /
  • 1 महिना अगाडी

मधुसूदन रायमाझी, काठमाडौं संसद्मा विश्वासको मत गुमाएर पनिनयाँ सरकार गठनको लागिविपक्षी गठबन्धनले सरकार गठनका लागिबहुमत पु¥याउननसक्दापुनः केपीशर्मा ओली नै प्रधानमन्त्रीबन्नुहुने भएको छ । प्रमुखप्रतिपक्ष दल नेपालीकांग्रेसका सभपाति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने गृहकार्य भएपनिजनता समाजवादी पार्टीका अध्यक्षमहन्त ठाकुर पक्षका सांसदले साथनदिँदाबहुमतपुग्न सकेन । त्यसैगरी प्रधानमन्त्रीओलीसँगै असन्तुष्टि जनाउँदै राजीनामादिनतयार...

समान समाचार