संविधानले धर्म, संस्कृतिको अपनत्व ग्रहण गरेको छ: मुख्यमन्त्री

  • news
  • /
  • 1 महिना अगाडी

वाग्मती, । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालको संविधानले सबै वर्ग, भाषा, धर्म एवं संस्कृतिको अपनत्व ग्रहण गरेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व इद–उल–फितरको अवसरमा आज दिनु भएको शुभकामना सन्देशमा मुख्यमन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, सुख, शान्ति एवम् समृद्धिको...

समान समाचार