भर्चुअल माध्यमबाट नेपालपक्षीय नेताहरुको बैठक बस्दै

  • news
  • /
  • 1 महिना अगाडी

न्युज अफ नेपाल काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूपक्षीय नेताहरुको बैठक बस्दै छ ।। बैठक आज दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने एक नेताले जानकारी दिए । नेता नेपालले बिहीबार अध्यक्ष केपी ओली र आफूबीच भएको छलफल र सहमति’bout जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन्...

समान समाचार