सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध

  • news
  • /
  • 1 महिना अगाडी

उक्तम नेपाल, भद्रपुर बस्ती नजिकै कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न स्थानीयले अरोध गरेपछि शव मृतककै घर–आँगनमा अन्तिम संस्कार गरिएको छ । कचनकवल गाउँपालिका–५ स्थित पाठामारीबासीले सङ्क्रमितको शव बोकेको एम्बुलेन्स बाटैमा रोकेर अवरोध गरेपछि मृतकको शव उनकै जग्गामा व्यवस्थापन गरिएको हो । गाउँघरमा सङ्क्रमण फैलिने भन्दै स्थानीयवासीले अवरोध गरेको एम्बुलेन्सलाई...

समान समाचार