जिल्ला अदालत काभ्रेपलाञ्चोकमा ‘अनलाईन बहस’

  • news
  • /
  • 1 महिना अगाडी

मोतीराम तिमल्सिना, काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अनलाईन बहस शुरु गरिएको छ । बैशाख ३० गते देखि शुरु भएको उक्त प्रविधि मार्फत तीनवटा मुद्दामा बहस भएको छ । ‘कोभिड भाईरसको बढ्दो संक्रमणका कारण ब्यक्ति स्वंय उपस्थित हुन सम्भव भएन, सुरक्षाका अधिकतम उपाय अपनाउँदै प्रविधिको भरपुर प्रयोग गरी अनलाईन बहस...

समान समाचार