प्रहरीद्वारा ६७० थान अक्सिजन सिलिण्डर संकलन

  • news
  • /
  • 1 महिना अगाडी

न्युज अफ नेपाल, हेटौंडा । अक्सिजनको अभावमा नागरिकको ज्यान जोखिममा परिरहेको अवस्थाप्रति संवेदनशील भएर बागमती प्रदेश प्रहरीले अक्सिजन सिलिण्डर संकलन कार्यलाई अभियानका रुपमा सञ्चालन गरेको छ । जसमध्ये कोभिड संकट व्यबस्थापन सञ्चालन केन्द्र छाउनी काठमाडौँलाई १० थान भरेको र ४० थान खाली सिलिण्डर उपलब्ध गराइएको, स्वर्गद्वारी अक्सिजन उद्योग चितवनलाई...

समान समाचार