‘बलिङ नगरे हार्दिक पान्ड्याले भारतीय टिममा मौका पाउँदैनन्’

काठमाडौँ: इंगल्यान्ड जाने भारतीय टेस्ट टिममा हार्दिक पान्ड्या परेका छैनन् । पान्ड्या अलराउण्डर भएपनि पछिल्लो समय उनले खासै बलिङ गरेका छैनन् । सन् २०१९ ढाँडको शल्यक्रिया पछि मैदान फर्केका पान्ड्या ब्याटिङ गर्नमै केन्द्रित रहे । जसका कारण उनलाई भारतीय टेस्ट टिममा नराखिएको बताइएको छ । यस्तो निर्णय सही रहेको भारतीय टिमका...

समान समाचार