देशभर एकैदिन ५४ सय ५५ संक्रमणमुक्त, ८१ सय ४६ संक्रमित

पछिल्लो २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५ सय ७७ एन्टिजेट परीक्षण गर्दा ८ हजार १४६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

समान समाचार