उद्योग वाणिज्य महासंघद्वारा ४० बेडको आइसोलेसन सेन्टर सञ्चालन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ अभियानअन्तर्गत ड्राई आइसोलेसन (अक्सिजन नभएको) सेन्टर (४०बेड) जैन निकेतनमा सुरु गरेको छ। महासंघका अनुसार यस सेन्टरमा निम्न आय भएका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने संक्रमितलाई पौष्टिक आहारका साथै, सेवन गर्ने औषधिमार्फत स्वास्थ्योपचार गरी आइसोलेसनमा निःशुल्क राख्ने व्यवस्था गरिएको छ।...

समान समाचार