घरको छतबाट लडेर सर्लाहीमा एक महिलाको मृत्यु

जनकपुरधाम– सर्लाहीमा छतबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको बरहथवा नगरपालिका वडा नं. ५ बरहथवाकी ५१ वर्षीया गीता थापा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए। थापा शनिबार विहान आफ्नै तीन तल्ले घरको छतमा लुगा सुकाउने क्रममा छतबाट भुइँमा...

समान समाचार