२४ घण्टामा कोरोनाबाट थप १८७ जनाको मृत्यु, ८१६७ संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८७ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार थप ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। गत चौबीस घन्टामा १७ हजार ९ सय ७१ पीसीआर...

समान समाचार