थप ८ हजारभन्दा बढीमा संक्रमण, एकैदिन १८७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ हजारभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १६७ जनामा संक्रमण देखिएको हो। १७ हजार ९७१ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जनामा र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, एकैदिन...

समान समाचार