कोरोनाले १८७ जनाको मृत्यु, ५ हजारबढी संक्रमणमुक्त

काठमाडौं : देशभर ८ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर...

समान समाचार