हेलि एभरेष्टका ३ डाइरेक्टरले गरे सगरमाथा आरोहण

काठमाडौँ : हेलि एभरेष्टका तीन जना डाइरेक्टरहरुले सगरमाथा आरोहण गरेका छन् । मार्केटिङ डाइरेक्टर टसि लाक्पा शेर्पा, अप्रेशन डाइरेक्टर एवं पाइलट कृष्णप्रसाद गौचन (सोवित) र प्रमोसन डाइरेक्टर फुर्वा छिरिङ शेर्पाले बैशाख १८ गते बिहान ७ बजे ८ हजार ८ सय ४८.८६ मिटरमा पाइला राखेका हुन् ।हेलि एभरेष्टका प्रबन्ध निर्देशक...

समान समाचार