दलको विधान नै नबनी कसरी नेता चुनिन् सक्छन् : यादव समूह

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूहले पार्टीको प्रतिनिधि सभामा स‌सदीय दलको नेता चयन नभएको बताएको छ । पार्टीका कार्यकारिणी समिति सदस्य एवं कार्यालय प्रमुख प्रकाश अधिकारीले विज्ञप्ति निकाल्दै दलको समायोजन भएको र विधान पनि नरहेको अवस्थामा एकलौटी दलको नेता चयन भयो भन्‍नु आश्चर्यजनक भएको बताएका...

समान समाचार