सुदूरपश्चिममा मात्रै दुई सातामा २२७ संक्रमितको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा कोभिड-१९बाट ज्यान गुमाउनेको संख्या तीन सय १७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म तीन सय १७ जनाको कोरोनाका कारण ज्यान गएको हो ।बैशाख महिनामा मात्रै दुई सय ५९ जनाको ज्यान गएको निर्देशनायले जनाएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार बैशाखको अन्तिम हप्ता कोरोनाबाट...

समान समाचार