गण्डकीमा थप १४ जनाको मृत्यु, ७७० जनामा संक्रमण पुष्टि

काठमाडौं : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै प्रदेशमा मृत्यु हुने संक्रमितको संख्या ३५५ पुगेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ६ जना कास्की जिल्लाका, तीन जना पर्वत जिल्लाका र २ जना स्याङ्जा जिल्लाका संक्रमित रहेका छन्। त्यस्तै...

समान समाचार