हेटौँडामा २४ घण्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृत्यु हुनेको संख्या ५८ पुग्यो

हेटौँडा : पछिल्लो २४ घण्टामा हेटौँडामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का ३ जना र वडा नम्बर ४ का १ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ। जसमा हेटौँडा-५ का ५९ वर्षीय पुरुष, ४६ वर्षीय पुरुष र ७७ वर्षीया महिला...

समान समाचार