गच्छदारकी पत्नीको निधनमा देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । देउवाले शनिबार एक शोक वक्तव्य जारी गर्दै  निर्मलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । ‘नेपाली कांग्रेसका उपसभापति एवं मेरा मित्र विजयकुमार गच्छदारकी धर्मपत्नी निर्मला गच्छदारको निधनको खबरले...

समान समाचार