५ हजार बढीले जिते कोरोना भाइरस संक्रमण, कति छन् सकृय संक्रमित ?

पछिल्लो २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ३३ हजार एक सय आठ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म एक लाख नौ हजार सात सय ४० जना सकृय संक्रमित...

समान समाचार