कोरोना संक्रमणपछि शल्यक्रियाद्वारा ७ महिने शिशु निकालियो, तीन दिनमै आमाको ज्यान गयो

पोखरा । तनहुँको भीमाद नगरपालिका-५ की २२ वर्षीया महिलाको पेटमा ७ महिनाको सन्तान हुर्कँदै थियो । बैशाख अन्तिमतिर स्वास्थ्यमा समस्या देखियो । नजिकै रहेको स्वास्थ्य चौकी पुगेर उनले जाँच गराइन् । तर, स्वास्थ्यमा सुधार आएन । बरु दिनदिनै बल्झियो । भीमाद अस्पतालमा उपचार गर्दा ज्वरो निको नभएपछि उनी पोखरा...

समान समाचार