२४ घण्टामा ५४५५ संक्रमणमुक्त, १८७ को मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोभिड संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ३ लाख ३३ हजार १ सय ८ जना संक्रमणमुक्त भइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१८ हजार ५ सय ४८ जनाको कोभिड-१९ परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा संक्रमण देखिएको...

समान समाचार