आज ८ हजार १६७ सङ्क्रमित थपिए, १८७ जनाको मृत्यु

काठमाडौँ । देशभर थप आठ हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने एक सय ८७ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ हजार पाँच सय ४८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि...

समान समाचार