प्रदेश र संघीय सरकारको चरम लापरबाहीले नागरिकहरूको जीवन असुरक्षित बन्यो : कांग्रेस महामन्त्री खड्का

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले संघीय सरकार र कर्णाली प्रदेश सरकारको चरम लापरबाहीको कारणले नागरिकहरूको जीवन दिनप्रतिदिन असुरक्षित बन्दै गएको बताएका छन् ।  सामाजिक सञ्जाल फेसवुकमा खड्काले देशभरिका अस्पतालमा अक्सिजन अभाव भइरहेकै…

समान समाचार