ओलम्पिक खेल्ने नखेल्ने निर्णय खेलाडीले लिनुपर्छ : फेडेरर

काठमाडाैं : स्विट्जरल्यान्डका टेनिस स्टार रोजर फेडेररले कोरोना महामारीको कारण देखाउँदै टोकियो ओलम्पिकमा आफ्नो सहभागिता कमजोर रहेको बताएका छन्। यद्यपि ओलम्पिक हुने नहुने अन्योल रहेको अबस्थामा खेलाडीको स्वास्थ्य सर्वोपरि रहेको उनले बताए।२० पटकका ग्रान्डसलाम बिजेता फेडेररले कोरोना कहरबीच टोकियो ओलम्पिक हुने या नहुने अझै अन्योल रहेको बताए। यद्यपि आफू...

समान समाचार