हेटौंडा अस्पताललाई प्राप्त भयो १०० सिलिण्डर अक्सिजन

हेटौंडा : हेटौंडा अस्पतालमा थप १०० सिलिण्डर अक्सिजन आइपुगेको छ। अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई आवश्यक अक्सिजन अभाव भएपछि नेपाली सेनाको पहलमा अक्सिजन व्यवस्थापन कार्य भइरहेको छ। जसअन्तर्गत आज शनिबार दिउँसो १०० सिलिण्डर अक्सिजनको व्यवस्थापन गरिएको हो।अक्सिजन अभाव भएपछि अस्पताल व्यवस्थापन समितिले शुक्रबार कोरोना संक्रमितको उपचार गर्न समस्या भएको...

समान समाचार